विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु वा छोटकारीमा ‘अखिल राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन् । यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए । … Continue reading विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने